बागलुङमा ७१ हिंसा प्रभावितले पाए सेवा
बागलुङ । बागलुङ नगरपालिकामा सञ्चालित हिंसा प्रभावित सेवा केन्द्रबाट आर्थिक वर्ष २०८२/८३ मा ७१ जना हिंसा प्रभावितले विभिन्न प्रकारका सेवा प्राप्त गरेका छन् । नगर उपप्रमुख तथा हिंसा प्रभावित सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काका अनुसार सेवा लिनेमध्ये बागलुङ नगरपालिकाका ३३ जना, जैमिनीका ८, गलकोटका २, ढोरपाटनका ३, काठेखोलाका १०, बडिगाडका २, ताराखोलाका १, […]