पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बागलुङ जिल्ला घोषणा
बागलुङ । बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा शनिबार घोषणा गरिएको छ । बागलुङका १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप तथा दिगोपना घोषणा गरिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्दै प्रतिबद्धतापत्रमा […]