बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
बागलुङ नगरपालिकाको १९ औँ नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई हृदयङ्गम गर्दै, स्थानीय सरकार सञ्चालन ऐन, सोह्रौँ योजना र दिगो विकासका लक्ष्यहरूलाई मार्गदर्शक मान्दै, बागलुङ नगरको भविष्यको रूपरेखा कोर्ने खाकासहित आज म यस ऐतिहासिक एवं गरिमामय सभामा बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८३र०८४ […]