ढोरपाटनलाई विश्वसामु चिनाउन मिडियाको भूमिका महत्वपूर्ण : मन्त्री शेरचन
बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले ढोरपाटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बागलुङको ढोरपाटन उपत्यकामा आयोजित दुई दिने ‘ढोरपाटन मिडिया समिट–२०८३’ को उद्घाटन गर्दै मन्त्री शेरचनले विगतमा सीमित व्यक्तिले मात्र चिन्ने ढोरपाटन आज विश्वका पर्यटकमाझ परिचित गन्तव्य बन्नुमा मिडियाको योगदान उल्लेखनीय […]