जननिगरानी साप्ताहिक नवौँ वर्षमा
बागलुङ । गुहेली संचार सहकारी संस्थाद्वारा सञ्चालित जननिगरानी साप्ताहिक पत्रिका नवौँ वर्षमा प्रवेश गरेको छ । शनिबार बागलुङमा एक कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर कार्की (तिलक) ले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय उपयुक्त नभएको बताउनुभयो । विज्ञापनमा लगाइएको रोकका […]