गलकोटमा फेला परेको ग्रिनेड नेपाली सेनाद्वारा निष्क्रिय
बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ स्थित एक घरबाट फेला परेको थान ग्रिनेड (बम) लाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार साँझ करिब ५ः०० बजे स्थानीय खड्कबहादुर खत्रीको तीनतले कच्ची घरको बीचतलाको खाली कोठाबाट ग्रिनेड फेला परेको सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी […]