पत्रकारको जिल्ला प्रशासन कार्यालयका धर्ना
बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले विभेदकारी विज्ञापन नीतिको विरुद्धमा जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिइएको छ । निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारी निर्णयको विरोध गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ । महासंघले सरकारी विज्ञापन वितरणमा सबै सञ्चारमाध्यमको समान अधिकार सुनिश्चित गर्नुपर्ने माग […]