रास्वपा बागलुङको अध्यक्षमा शर्मा चयन : रायमाझीको असहमति
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशनबाट पुनम शर्मा सभापतिमा चयन हुनु भएको छ । शनिवार गलकोटमा आयोजित अधिवेशनमा निर्वाचन समितिले शर्मालाई अध्यक्ष घोषणा गरेको हो । संघीय सांसदहरु सुशिल खड्का, सोम शर्मा र रास्वपा गण्डकी प्रदेश समितिका सदस्य चित्र बहादुर थापा सहितको निर्वाचन समितिले अध्यक्षका आकांक्षीहरु मध्ये शर्माको नाम घोषणा गरेको […]