पञ्चकोटमा रास्वपाको सरसफाइ अभियान : नाली सफादेखि सडक संरक्षणसम्म सक्रियता
बागलुङ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बागलुङ नगरपालिका–६ वडा समितिले प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोटमा सरसफाइ अभियान सुरु गरेको छ । वर्षायाममा सडक तथा नाली अवरुद्ध भई यात्रु र स्थानीयलाई समस्या हुने अवस्थालाई मध्यनजर गर्दै वडा समितिका पदाधिकारी तथा सदस्यहरुले अभियान थालेको जनाइएको छ । वडा समितिको आयोजनामा पञ्चकोट धाम जाने सडक खण्डअन्तर्गत करिब २०० मिटर […]