निशुल्क सौन्दर्यकला तालिम
बागलुङ । बागलुङका दलित महिलाहरूका लागि सौन्दर्यकला सम्बन्धी निशुल्क तालिम सुरु भएको छ । सूर्योदय समाज कल्याण मञ्चको आयोजना र एकीकृत सेवा कार्यालय बागलुङको सहयोगमा १ सय ९० घण्टे सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लक्ष्मण केसी (सनी) ले सीप सिकेर व्यवसायिक बन्न तालिमका […]