बागलुङका स्थानीय तहको बेरुजु रु.११ करोड, गलकोटको थोरै, बरेङको धेरै
बागलुङ । बागलुङका स्थानीय तहले ठूलो मात्रमा बेरुजु घटाउन सफल भएका छन् । बागलुङका १० स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ को बेरुजु रु. १४ करोड ४० लाख १६ हजारले घट्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका १० पालिकाको कुल बेरुजु रकम जम्मा रु. ११ करोड ३१ लाख ८६ हजार […]