जेन्जी आन्दोलनमा कारागारबाट भागेका कैदीबन्दी पक्राउ
बागलुङ । जेन्जी आन्दोनमा भागेका कैदीबन्दी पक्राउ गरिएको छ । चोरी मुद्दामा कैद सजाय भोगिरहेका एक प्रतिवादी कारागारबाट फरार भएपछि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी यम नारायण अर्यालका अनुसार बागलुङ नगरपालिका–७ निवासी ३४ वर्षीय सुरेश बोहोरा उर्फ “मिठु किसान” लाई प्रहरीले पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरको छ । उनलाई […]