अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुँदै
बागलुङ । बागलुङमा विद्यालयस्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बागलुङ सम्पदा अङ्कित स्पोट्र्सले आगामी जेठ ८ र ९ गते ‘प्रथम एसईई कप अन्तर विद्यालय फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको हो । संस्थाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय तहमा रहेका प्रतिभावान खेलाडीलाई खेल एक्सपोजर प्रदान गर्ने, फुटबलप्रति आकर्षित गराउने तथा भविश्यमा राष्ट्रिय तथा […]