अतिक्रमित जग्गा र संरचना खोज्दै स्थानीय तह
बागलुङ । बागलुङ जिल्लाका स्थानीय तहले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना र मिचिएका जग्गाको खोजी तथा संरक्षण अभियान सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङको परिपत्रपछि जिल्लाका १० वटै स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणमा सक्रियता बढाएका हुन् । बागलुङ नगरपालिका सहित विभिन्न पालिकाले सार्वजनिक जग्गामा बनाइएका […]