विद्यार्थीलाई सचेत गराउन शिक्षकलाई मनोसामाजिक परामर्श
बागलुङ । विद्यार्थीमा आउन सक्ने मानसिक विचलन, मानसिक र शारिरिक समस्यालाई परामर्शबाट अन्त्य गर्नका लागि शिक्षकलाई तालिम दिइएको छ । विद्यार्थीलाई मनोसामाजिक परामर्शमा सहायता प्रदान गर्नका लागि ४१ शिक्षकलाई मानासिक स्वास्थ्य र मनोबिमर्श तालिम दिइएको छ । बागलुङ नगरपालिकाको आयोजना र एकीकृत सेवा कार्यालयको सहयोगमा शिक्षकहरूका लागि तीनदिने आधारभूत मानसिक स्वास्थ्य तथा मनोबिमर्श सम्बन्धी तालिम […]