म्याग्दीमा सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरा देखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रा.लीको डोजर पुरिदाँ रघुगंगा गाउँपालिका–२ भगवतिका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले अन्य डोजर […]