उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका चोखाल
बागलुङ । शनिबार बागलुङ बजारमा आयोजना गरिएको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट बागलुङकै होटल व्यवसयाी अर्जुन चोखाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा गोकुल प्रसाद कँडेल, वालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली, महिला उपाध्यक्षमा जमुना अधिकारी, महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, […]