गणेश महतोको ‘वाणीको उडान’ विमोचन
बागलुङ । उद्घोषण तथा भाषण कला सम्बन्धी कृति ‘वाणीको उडान’ विमोचन गरिएको छ । गणेश महतोद्वारा लिखित ‘वाणीको उडान’ बुधबार एक कार्यक्रमका विच विमोचन गरिएको हो । सर्लाहीमा जन्मिएर लामो समयदेखि बागलुङलाई कर्मक्षेत्र बनाउँदै विभिन्न संघसंस्थामा आबद्ध महतोद्धारा लिखित उक्त पुस्तकको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठलगायतले संयुक्त रूपमा विमोचन गर्नु भएको हो । विमोचन कार्यक्रममा […]