बागलुङको गलकोट र बडिगाडले थाले भर्नासंगै पठन–पाठन
बागलुङ । संघ सरकारको निर्णय विपरीत बागलुङका दुई स्थानीय तहले विद्यार्थी भर्ना तथा पठन–पाठन अभियान थालेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । तर स्थानीय तहले उक्त निर्णय विपरीत भर्ना र पठनपाठनको सूचना निकालेका छन् । बागलुङको बडिगाड गाउँपालिकाले २ वैशाखदेखि भर्नासंगै नियमित पठन […]