सम्पादकीय : सुन थुपार्ने होड र बेथितिको जोखिम
केही दिन यता नेपालमा सुनको चर्चा चौतर्फी छ । खासगरी जेनजी आन्दोलनपछि करिब दुई तिहाइको जनादेश पाएको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सबैजसोको उल्लेख्य सुन मोह देखियो । नेपालको हकमा सम्पत्तिको रुपमा घरजग्गा, सेयर र सुन राख्ने प्रचलन व्यापक छ । यसमा पनि पछिल्लो समय सुनको भाउ उल्लेख्य बढ्दै जान थालेपछि सुन […]