बागलुङमा क्षयरोग निवारण अभियान
बागलुङ । बागलुङमा क्षयरोग निवारणका लागि अभियान थालिएको छ । दश स्थानीय तह रहेको बागलुङमा चार पालिकामा क्षयरोग निवारण अभियान थालिएको हो । अभियानलाई १० स्थानीय तहमा पु¥याउने लक्ष्य लिइएको छ । क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनिकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिका मध्ये बागलुङ […]