दिगो पर्यटन प्रर्वद्धन परियोजनाका कामको संयुक्त अनुगमन
बागलुङ । बिवाइसी बागलुङ अन्र्तगत सञ्चालित दिगो पर्यटन प्रर्वद्धन परियोजनाले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा सञ्चालन गरेका योजना तथा कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्र्तगत सञ्चालन गरिएका विभिन्न तालिम, पर्यटक सूचना केन्द्र निर्माण, घरबास स्थापना र सहकारीको आलुचिप्स भवन निर्माण लगायतको स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारी, गैर सरकारी संस्था महासंघ, बिवाईसीका […]