नाम र दामका पछि दौड्नेहरुलाई सिर्जना सिज्जुको सुझावः‘पहिला काम’
बागलुङ । आजको डिजिटल युगमा ‘भाइरल’ बन्ने होड मानौं जीवनको लक्ष्य र सपना जस्तै बन्न थालेको छ । सामाजिक सञ्जालमा चर्चित बन्ने चाहना र छिटो पैसा कमाउने आकांक्षा र आदतले ‘सस्तो’ र हल्का पनि बनाइरहेको छ । तर, यही भीडबीच फरक सोच र सन्देश बोकेर देशका कुनाकन्दरा घुमिरहनु भएकी सोलो ट्राभलर सिर्जना सिज्जु गहन काम […]