६९ औ राष्ट्रिय सहकारी दिवस : बागलुङमा सहकारी सम्बन्धी फिल्मको विशेष शो हुने
बागलुङ।नेपालमा सहकारीको शुरुवात भएको दिन, चैत २० गते देशव्यापी रुपमा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । २०१३ चैत २० गते पहिलो सहकारी स्थापना भएको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिन्छ । यसपटकको ६९ औं राष्ट्रिय सहकारी दिवस–२०८२ उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता भन्ने मूल ध्येयका साथ देशव्यापी रुपमा मनाइदैछ । यसैसन्दर्भमा […]