‘बागलुङ रत्न सम्मान’ पाएका सूर्य खड्का भन्छन्, ‘जन्मभूमिप्रति थप योगदान गर्छु’
बागलुङ ‘बागलुङ बजार आउका मायालु’ गितका सर्जक तथा गायक सूर्य खड्कालाई बागलुङ रत्न सम्मान प्रदान गरिएको छ । बागलुङ समाज जापानले आयोजना गरेको चैत्राष्टमी मेलाको अवसरमा खड्कालाई ‘बागलुङ रत्न सम्मान’ प्रदान गरिएको हो । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा माझकटेरामा जन्मिएका खडेकाले देश विदेशमा रहेर गित संगितमार्फत बागलुङको पहिचान बढाउन गरेको महत्वपूर्ण योगदानको […]