आर्थिक गणनाका लागि बागलुङमा ३६ कर्मचारी परिचालन गरिदै
बागलुङ । बागलुङमा आर्थिक गणनाका लागि ३६ कर्मचारी परिचालन गरिने भएको छ । वैशाख २ देखि असार ७ सम्म सञ्चालन हुने आर्थिक गणनाका लागि तयारी थलिएको छ । बागलुङमा आर्थिक गणना कार्यालय स्थापना गरेर तयारी थालिएको छ । बागलुङ नगरपालिका–२ स्थित तथ्याङ्क समन्वय कार्यालयको भवनमा कार्यालय राखिएको हो । आर्थिक गणनाका लागि बागलुङ जिल्लामा ३१ […]