महिलाहरु आत्मनिर्भरका लागि व्यावसायिक हुनुपर्ने आवश्यकताः उप-प्रमुख खड्का
बागलुङ । बागलुङ नगरपालिकाका सम्पूर्ण महिलाहरु आर्थिक बिकास, उत्पादन, स्वरोजगार र ब्यवसायिक सिप तथा तालिमका कार्यक्रमहरुमा जोडिनु पर्ने भन्दै महिला सशक्तिकरण र नेतृत्व तहको उच्च तहमा महिला पुग्न जरुरी रहेको नगर उप प्रमुख राजु खड्काले बताउनु भएको छ । नगरपालिकाले हेफर इन्टरनेशलसंगको सहकार्यमा संचालन गरेको आत्मनिर्भर बागलुङ कार्यक्रममा सहभागि बानपा-१२,१३ र १४ का महिला […]