बागलुङ २ मा चर्को प्रतिस्प्रर्धाका बीच रास्वपाका शर्मा विजयी
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा चर्को प्रतिस्पर्धाका बीच रास्वपाले जीत हालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं. २ मा रास्वपाका सोम शर्माले ७७९ मतान्तरले कांग्रेसका टेकराज पौडेललाई पछि पार्दै विजयी हुनुभएको छ । क्षेत्र नम्बर २ मा खसेको जम्मा ४७ हजार २०७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोम […]