विदेशबाट युवाहरुले ‘पैसा मलाई पठाए, मत घण्टीलाई दिए’ : राजमो उम्मेदवार अधिकारी
बागलुङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समेत समर्थनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका कृष्ण प्रसाद अधिकारीले सोमबार सांझ मतदाताहरुलाई धन्यवाद दिनुभयो । सामाजिक सञ्जालबाट धन्यवाद दिदै गर्दा अधिकारीले केही महत्वपूर्ण विषय उठान गर्नु भएको छ । विशेष गरी पुराना राजनीतिक दल, जसले आफुलाई […]