दादुरा प्रभावित क्षेत्रमा खोप लगाइयो, २० बिरामी अझै अस्पतालमा
बागलुङ । दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएको दादुराका अझै २० बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । सोमबार मात्रै ५ जना बिरामी उपचारपछि घर फर्केका छन् । फागुन पहिलो सातादेखि हालसम्म १२६ जना दादुराको संकास्पद लक्षण देखिएको छ भने […]