बागलुङ क्षेत्र नम्बर एकमा ११ बजेपछि मतगणना गरिने
बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ४८ मतदान स्थल मध्ने केन्द्र–केन्द्र मिसाएर मत गणना गर्ने निर्णय गरिएको छ । मत गणना दुई ठाउँमा गरिने भएको छ । बागलुङ क्षेत्र नम्बर […]