उद्योग वाणिज्यसंघ गण्डकी प्रदेश अध्यक्षमा बागलुङका कँडेल सर्वसम्मत
बागलुङ । उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । आगामी चैत २० गते आयोजित नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनका लागि चैत १५ गते मनोनयन दर्ता रहेको थियो । मनोनयनका लागि अध्यक्षमा बागलुङका नरेश कँडेल र स्याङ्जा उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष नवराज सुवेदीले मनोनयन दर्ता गरेपनि सोमबार नवराज सुवेदीले […]