यातायात व्यवसायी महासंघको निर्वाचन : बागलुङका उमेश सचिव, भूपेन्द्र सदस्यमा निर्वाचित
बागलुङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ महाधिवेशनबाट बागलुङका दुई युवा यातायात व्यवसायी केन्द्रीय समितिमा निर्वाचित हुनु भएको छ । बागलुङका यातायात व्यवसायी उमेश केसी सचिव पदमा र अर्का व्यवसायी भूपेन्द्र खड्का खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । ३ जनाको सचिव पदका लागि प्रत्यासी रहेका केसीले सबैभन्दा बढी ५९९ मत […]