तीन दशकदेखि पानी घट्ट सञ्चालन गर्दै दर्लिङका श्रेष्ठ
बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङका तेज नारायण श्रेष्ठको आधा जीवन पानी घट्ट चलाउदै वित्यो । अन्न पिस्नका लागि पानीको प्रयोगबाट सञ्चालनमा आउने घट्ट ग्रामिण भेगमा अझै सञ्चालनमा छ । उमेरले बुढ्यौली छुन लागेका श्रेष्ठ अझै पानी घट्टलाईनै निरन्तरता दिदै आउनुभएको छ । पानी घट्टबाटै जीविका चलाउदै आउनुभएको श्रेष्ठले आफ्नै घट्ट सञ्चालनमा ल्याएको ३० वर्ष पुगेको बताउनुहुन्छ […]