ट्राफिक प्रहरीद्वारा बागलुङमा १४ वटा मर्डिफाइड बाइक नियन्त्रणमा
रोहन जि.सी, बागलुङ राति निदाउन गाह्रो हुने गरी गुन्जिने बुलेटको चर्को आवाज, बजारमा हिँड्दा अचानकमै तपाईँलाई तर्साउने मोडिफाइड बाइकहरूको हुज्जत अब रोकिएको छ। सडकमा गुन्जिने बुलेटको ठूलो आवाज, बालबालिका तर्सिने, वृद्धवृद्धाले कान छोपेर हिँड्नुपर्ने अवस्था, बजारमा पैदल यात्रु असुरक्षित हुने अवस्था अब सकिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले हालै सञ्चालन गरेको विशेष चेकजाँच अभियानमा […]