हाँस, बाख्रा र च्याउ खेतीमा रमाएका भविन्द्र दम्पती
बागलुङ : गलकोट नगरपालिका ११ रिघाका भविन्द्र विक बागलुङ बजार छिरेको १५ वर्ष भयो । परिवारसहित बागलुङ नगरपालिका ३ रातामाटामा बसोबास गर्दै आएका भविन्द्र लोकल कुखुरा, हाँस, बाख्रा र च्याउ खेती गर्ने कृषको रुपमा परिचित हुनु हुन्छ । वैदेशिक रोजगारिको शिलशिलामा मलेशिया पुगेका भविन्द्र भने जस्तो नभएपछि नेपाल फर्कनु भयो । आफु विदेश हुँदा २ […]