विश्वकर्मा पूजा : औजार पूजा गरेर मात्र हुँदैन, श्रमको सम्मान पनि गरौँ
सम्पादकीय । आज असोज १ गते । विश्वकर्मा पूजा । कलकारखाना, वर्कसप, उद्योग, निर्माणस्थलदेखि सवारीसाधन र विभिन्न मेसिनरी उपकरणसम्म पूजा गर्ने दिन । औजार सफा गरिन्छन्, फूलमाला चढाइन्छ, अक्षता र अबिर लगाइन्छ, प्रसाद बाँडिन्छ । कतै मेसिन बन्द हुन्छन्, कतै पूजा सकेपछि पुनः काम सुरु हुन्छ । वर्षभरि आफूलाई साथ दिएका औजार र प्रविधिप्रति कृतज्ञता […]