कालिका दर्शन नगरी फर्किए प्रधानमन्त्री शाह
बागलुङ । स्थलमार्ग हुँदै शुक्रबार मुस्ताङ भ्रमणका लागि निस्किएका प्रधानमन्त्री बालेन शाह शनिबार राति नै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरी आइतबार बागलुङ हुँदै फर्किएका छन् । फर्कने क्रममा म्याग्दी हुँदै बागलुङको बाटो राजेका प्रधानमन्त्री शाह आइतबार दिउँसो करिब १२ः३० बजे बागलुङ बजारस्थित नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डामा पुगेका थिए । त्यहाँ केही समय बसेर […]