कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी ?
लेखकीय टिप्पणी वैश्वीकरणको तीव्र उकालोमा दौडिरहेको आधुनिक शिक्षा र अझै पनि आधारभूत स्रोत–साधनको खोजीमा रहेको हाम्रो ग्रामीण शैक्षिक धरातलबीच एउटा गहिरो विरोधाभास छ । यही विरोधाभासको बीचमा कृत्रिम बौद्धिकता AI हाम्रो कक्षाकोठामा प्रवेश गरिरहेको छ । यो आलेख AIको पक्ष वा विपक्षमा गरिएको सामान्य बहस होइन । यो बदलिँदो समयसँगै शिक्षकको भूमिका, विद्यार्थीको भविष्य र […]