तीज कार्यक्रमबाट रसुवा बाढीपीडितका लागि भारु २६ हजार १५ संकलन
बेङ्लोर । प्रवासी नेपाली संघ भारत, कर्नाटक–केरला संयुक्त राज्य समिति अन्तर्गत पूर्वी नगर समितिले हरितालिका तीज विशेष तथा शोकसभा कार्यक्रम आयोजना गरी रसुवा बाढीपीडितका लागि भारु २६ हजार १५ आर्थिक सहयोग संकलन गरेको छ। प्राकृतिक विपत्तिका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला तीज कार्यक्रमलाई राहत संकलन अभियानसँग जोडिएको आयोजकले जनाएको छ। कार्यक्रम नगर […]