रबिन्द्र ढाँटसहित चार खेलाडीलाई पछि पार्दै बागलुङकी मिनालाई ‘पिपुल्स च्वाइस अवार्ड’
बागलुङ । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत बागलुङकी भलिबल खेलाडी मिना सुनारले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । दर्शक तथा खेलप्रेमीबाट प्राप्त मतका आधारमा प्रदान गरिने यस अवार्डमा सुनारले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । बागलुङको ढोरपाटन नगरपालिका–२ की सुनारले भलिबलमार्फत जिल्लाको पहिचान राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउँदै आएकी […]