निसीखोलामा कांग्रेसको ५ वडामा अधिवेशन सकियो
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा वडा तहको अधिवेशन प्रक्रिया सुरु भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले वडा तहबाटै नयाँ नेतृत्व चयन गर्ने क्रममा निसीखोलामा पनि वडा कार्यसमिति चयन गरिएको हो । जसमा वडा नम्बर १ को सभापतिमा नरेन्द्र कुँवर, वडा नम्बर २ मा टेकबहादुर कार्की, वडा नम्बर ३ मा ईश्वरी […]