एआईको चुनौती र अवसरका बीच आजको पत्रकारिता : मन्त्री शेरचन
बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले कृत्रिम बौद्धिकता (एआई) का चुनौती र अवसरका बीच आजको नेपाली पत्रकारिता अघि बढिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले नवीनतम प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा आर्थिक संकटसमेत बढ्दै गएको बताउनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव […]