बागलुङमा गाईजात्रा : तीन सय वर्ष पुरानो बास्सा नाचको निरन्तरता
बागलुङ । बागलुङमा गाइजात्रा अवसरमा लोपन्मुख सस्कृतिको रुपमा देखाइने बास्सा नाच देखाइएको छ । गाईजात्राको अवसरमा एक वर्षभित्र दिवंगत भएका सात जनाको सम्झनामा ताया :मचानिकालिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शनिबारदेखि सुरु भएको हो । राम, सीता, लक्ष्मण, कृष्ण, राधा र हुनमान लगायतको भेषमा सजिएको शोभायात्रा । […]