प्रधानन्यायाधीश शर्माद्वारा कालिका मन्दिर दर्शन
बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गर्नुभएको छ । शर्माले गण्डकी प्रदेशकै उत्कृष्ट शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिरको आज बिहान १०ः ३० बजे पुजा आजा सहित कालिका देविको दर्शन गर्नुभएको हो । आदलतहरुको स्थलगत अनुगमनका लागि बागलुङ आउनुभएको शर्मा परिवारका सदस्य तथा न्यायाधिसहरु सहित आज बिहान […]