बागलुङमा ग्यास वितरण सहज बनाइदै, डिलरबाटै सोमबार दुई हजार ग्यास बाडिने
बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै वितरण गर्ने भएको छ । बागलुङमा सोमबार १ हजार ९२२ सिलिन्डर एलपी ग्यास वितरण गरिने ग्यास बिक्रेता संघले जानकारी दिनुभयो । जिल्लामा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङको पहलमा आइतबार सरोकारवाला निकायहरूको बैठकले ग्यास सडकबाट नभई बिक्रेताहरुबाटै ग्यास बितरण गर्ने निर्णय […]