जिल्ला अदालत बागलुङमा क्रमश घट्दै पुराना मुद्दा
बागलुङ । पछिल्ला केही वर्षयता जिल्ला अदालत बागलुङमा मुद्दा फछ्र्योटको दरमा सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा अदालतले कुल लगतमध्ये ७७.९३ प्रतिशत मुद्दा फछ्र्योट गर्दै बाँकी मुद्दाको संख्या घटाएर १९७ पु¥याएको छ । यो तथ्याङ्क पछिल्लो पाँच वर्ष यताकै कम बाँकी मुद्दा हुन् । अदालतले पुराना मुद्दालाई घटाउदै सकघर छिटो छरितो न्याय […]