अत्याधिक रक्तस्राव भएपछि बागलुङबाट सुत्केरीको हवाई उद्दार
बागलुङ । अत्याधिक रक्तस्राव भएपछि बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाबाट एक सुत्केरीको हवाई उद्दार गरिएको छ । निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया सुत्केरी मीना सुनारको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो । सुनारले मंगलबार बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो । सुत्केरी भएपछि सुरुमा स्वास्थ्य […]