पत्रकार महासंघ बागलुङको १४ औं साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको १४औँ साधारणसभा बिहीबार सम्पन्न भएको छ । महासंघले २५ औं वर्षमा एक वर्षभरी मनाइरहेको रजत बर्षलाई समेत साधारणसभाको अवसरमा समापन गरिएको छ । महासंघ परिसरमा बिहीबारनै २५ औं रजत वर्ष लेखेको स्तम्भ अनावरण गरिएको छ । स्थापना दिवसका अवसरमा रजत स्तम्भ अनावरण, ‘अबको पत्रकारिता’ पुस्तक विमोचन तथा पत्रकारितामा योगदान पु¥याउने […]