विद्यामन्दिर माविको अध्यक्षमा पुन श्रेष्ठ
बागलुङ । बागलुङको सबैभन्दा पुरानो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा व्यवस्थापन समिति सर्वसम्मत रुपमा गठन गरिएको छ । समितिको अध्यक्षमा पुन श्रीजय श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । यसअघि नगरपालिकाले उहाँलाई अध्यक्षका लागि नियुक्त गरेको थियो । श्रेष्ठ सहित अन्य समिति सर्वसम्मत गठन गरिएको थियो । विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समितिको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न […]